लिभरपुलद्वारा म्यान्चेस्टर युनाईटेड पराजित

लन्डन । इंग्लीश प्रिमियर लिग फुटबलमा लिभरपुलले म्यान्चेस्टर युनाईटेडलाई ४–२ ले हराएको छ । गएराति म्यान्चेस्टर युनाईटेडलाई उसैको मैदानमा पराजित गर्न लिभरपुलका रोबर्टो फर्मिनोले दुई गोल गरेभने डिएगो योटा र मोहोमद सालाहले एक एक गोल गरे । पराजित टोली म्यान्चेस्टर युनाईटेडका ब्रुनो फर्नान्डेज र मार्कस रास्फोर्डले एक एक गोल फर्काए । यो जितपछि लिभरपुलले प्रिमियर … Continue reading लिभरपुलद्वारा म्यान्चेस्टर युनाईटेड पराजित